

सुर्खेत । प्रहरीले कर्णाली प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले जोखिम मूल्यांकन गरेपछि ती मतदान...
काठमाडौं । सहरी विकास मन्त्रालयले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निमाणका लागि पहिलो चरणमा ५७ करोड मागेको छ । यसै वर्षभित्र पुनर्निर्माण सुरु गर्नेगरी पहिलो चरणमा अर्थमन्त्रालयसँग ५७ करोड...
सुर्खेत । हिमाली जिल्ला हुम्लामा यसवर्ष साढे २२ मेट्रिक टन मह उत्पादन भएको छ। बाईस हजार पाँच सय केजी मह उत्पादन भएर अधिकाँस मह बिक्रीसमेत भइसकेको हो। यसबाट साढे...
सुर्खेत । कालीकोट जिल्लामा अवस्थित फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम सुरु गर्न स्थानीयले माग गरेका छन् । यस विषयमा स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएका छन् ।...
सुर्खेत । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा नेटवर्कले राम्रोसँग काम नगर्दा टेलिफोन सम्पर्कविहीन अवस्थामा उत्पन्न...
सुर्खेत । बहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन आयोजना निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सकिएसँगै आज (शुक्रवार) देखि परीक्षण गरिने भएको छ । केही दिनभित्रैमा नियमित...
कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन...
सु्ुर्खेत। डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका...
सुर्खेत । आगामी फागुन २१ गतेको निर्वाचनको बहानामा विकासनिर्माणका काममा ढिलासुस्ती नगर्न कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्देशन दिनुभएको हो । उहाँले कर्णाली प्रदेश सरकार अन्तर्गतका मन्त्रालयको बुधबारदेखि सुरु भएको...
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर प्रवेशद्वारको रूपमा रहेको भेरी पुल दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ । पुल बनेको ४५ वर्ष पुग्यो । यसको आयु ५० देखि ६५...